गाेठमा आगलागी, १ लाख ८० हजार बराबरको क्षति

<span class='c1'>गाेठमा आगलागी, १ लाख</span> <span class='c2'>८० हजार बराबरको क्षति</span>

सिरहाको धनगढीमाई नगारपालिका-२ बस्ने ऋतु रायको गाेठमा बुधबार आगलागी भएको छ।
राती अचानक लागेको आगोले रायको अन्नपात, भाडाबर्तन, तथा ४ वटा चौपाय समेत जलेर मर्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ भने छिमेकी नथुनी रायको घरमा समेत सामान्य रुपमा जल्दा अन्दाजी १ लाख ८० हजार बराबरको क्षति भएको छ।
आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्