बिमलेन्द्र निधि पुनः गृह मन्त्रालयमा फर्किने

<span class='c1'>बिमलेन्द्र निधि पुनः</span> <span class='c2'>गृह मन्त्रालयमा फर्किने</span>

काठमाडौं बैशाख २१ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि राजीनामा दिएका कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका कांग्रेस नेता बिमलेन्द्र निधि पुनः गृह मन्त्रालयमा फर्किने भएका छन् ।बिहीबार बिहान सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि निधि राजीनामा फिर्ता लिन सहमत भएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधि र देउवाबीच बुधबार बेलुका लामाे कुराकानी भएको थियो । त्यस्तै, हिजो नै राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्