विराटनगरका गायक नितिनको म्युजिक भिडियो अमेरिकामा छायांकन

<span class='c1'>विराटनगरका गायक नितिनको म्युजिक</span> <span class='c2'>भिडियो अमेरिकामा छायांकन</span>

विराटनगर बैशाख २१ , विराटनगरका युवा गायक नितिन गजुरेलको नयाँ गितको म्युजिक भिडियो अमेरीकामा छायांकन भएको छ । रोशन पुरीले उक्त म्यूजिक भिडियो निर्देशन गरेका हुन l आँखाले हेरु ओठले मुस्काउ नामक गितको भिडियो अमेरीकामा छायांकन भएको हो ।

गायक तथा शिक्षा उद्यमी नितिन गजुरेलले १ सय भन्दा बढी गीतहरु रेकर्ड गराएका छन् भने नेपाली चलचित्रमा पनि गीत गएका छन् l
भिडियो गीतको रचनाकार तथा संगीत मनिष प्रसाई दिएका छन् भनेे मोडलहरुमा रिमा केसी तथा राहुल केसी रहेका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्