जबरजस्ती करणी मुद्धाका फरार दुई पक्राउ

<span class='c1'>जबरजस्ती करणी मुद्धाका</span> <span class='c2'>फरार दुई पक्राउ</span>

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार भएका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तरगत प्रहरीले झापाबाट जबरजस्ती करणी मुद्धाका थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका-५ बेलडाँगी बस्ने २३ बर्षिय अर्जुन सुब्बा र चकचकी-७ बस्ने ४० बर्षिय काली बहादुर सार्की रहेका छन्।
अर्जुनलाई प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो भने कालीबहादुरलाई प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनीहरु उपर थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्