भारत पढ्न जानेहरुका लागि विराटनगरमा शैक्षिक मेला सुरु

<span class='c1'>भारत पढ्न जानेहरुका लागि</span> <span class='c2'>विराटनगरमा शैक्षिक मेला सुरु</span>

विराटनगर बैशाख २३, भारतका विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक मेला सुरु भएको छ । विराट वाइड रेन्ज कन्सलट्यान्सीको आयोजनामा बैशाख २३ र २४ विराटनगरको होटल नमस्कारमा उक्त शैक्षिक मेला सुरु भएको हो । उक्त मेलामा २० वटा भारतीय विश्वविद्यालयहरुको स्टल रहेको र विद्यार्थीहरुले १ सय बढी कोर्सहरुको बारे जानकारी पाउन सक्ने आयोजक विपिन श्रेष्ठले बताए । मेलामा सहभागी हुने विद्यार्थीहरुले कुनै प्रवेश शुल्क तिर्नु नपर्ने पनि श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्