शिक्षाद्विप कलेजका विद्यार्थीकाे विदाइ

<span class='c1'>शिक्षाद्विप कलेजका</span> <span class='c2'>विद्यार्थीकाे विदाइ</span>

विराटनगर – ९ (साविक–१४) मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका ९ औं ब्याचका विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
व्यवस्थापन संकायका २ सय ५५ जना अध्यरत कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
कार्यक्रममा कलेजले लिएको आन्तरीक परीक्षा, हिसान परीक्षा उत्कृष्ट हुने विद्र्याीलाईसमेतलाइ नगद पुरस्कृत गरीएको छ ।
कार्यक्रममा कलेजका कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक शैलेन्द्र सिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, कलेजका शिक्षक पुर्ण दाहाल र निलम भट्टराईलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेका थिए । विदाई कार्यक्रमको सभापतित्व कलेका अध्यक्ष भिम पराजुलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्