विराटनगरकाे धिताल पेट्राेल पम्प नजिकै दुर्घटना, एक महिला घाइते

<span class='c1'>विराटनगरकाे धिताल पेट्राेल पम्प नजिकै</span> <span class='c2'>दुर्घटना, एक महिला घाइते</span>

विराटनगर-३ स्थित धिताल पेट्रोल पम्प नजिकै को १ च ७०७२ नम्बरको म्याजिक भ्यानले शनिवार पैदलयात्री जिल्ला धनकुटा तेलिया घर भई हाल बिराटनगर-३ बस्ने ४३ बर्षिया दुर्गामाया ढकाल ओझालाई ठक्कर दिएको छ। घाइते महिलाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने भ्यान र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्