विराटनगर १४ माेटरसाइकलले ठक्कर दिदा एक घाइते

<span class='c1'>विराटनगर १४ माेटरसाइकलले ठक्कर</span> <span class='c2'>दिदा एक घाइते</span>

विराटनगर-१४ स्थित जहदामा को २८ प ९०३८ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार साईकलयात्री ५० बर्षिय बिध्यानन्द मण्डल घाइते भएका छन्।
घाइते मण्डलको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्