क्रिकेट ब्याट प्रहारबाट एकको मृत्यु

<span class='c1'>क्रिकेट ब्याट प्रहारबाट</span> <span class='c2'>एकको मृत्यु</span>

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ।
राईलाई शनिबार दिउँसो क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट खेल्ने ब्याटले टाउँकोमा प्रहार गरेका थिए।
ब्याट प्रहारबाट गम्भिर घाइते भएका सचिनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो २ बजे मृत्यु भएको हो। ब्याट प्रहार गर्ने रोशनलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्