प्रहरीद्वारा ३ राेपनी गाँजा खेती नष्ट

<span class='c1'>प्रहरीद्वारा ३ राेपनी</span> <span class='c2'>गाँजा खेती नष्ट</span>

भोजपुर प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका-९, स्थित विभिन्न स्थानमा रहेको ३ रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको छ।प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीको टोलीले हतुवागढी गाउँपालिका स्थित च्याम्ल्याङ, पैरे र कोल्टारको १\१ रोपनी गरी जम्मा तीन रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्