विराटनगरकाे भट्टाचाेकमा दुर्घटना, दुइ घाइते

<span class='c1'>विराटनगरकाे भट्टाचाेकमा दुर्घटना,</span> <span class='c2'>दुइ घाइते</span>

विराटनगर-१ स्थित भट्टाचोकमा को १४ प ९७०३ नम्बरको स्कुटरले साईकलयात्रीलाई ठक्कर दिँदा विराटनगर-१९ बस्ने अन्दाजी १६ बर्षिय सुरज माझी घाइते भएका छन्।
दुर्घटनामा स्कुटर चालक मोरङ ग्रामथान गाउँपालिका-७ नेता चोक बस्ने १९ बर्षिय पर्वत श्रेष्ठ समेत घाईते भएकाले दुवैको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्