टिफर र माेटरसाइकल ठाेक्किदा दुर्घटना, विराटनगरमा तिन घाइतेकाे उपचार हुँदै

<span class='c1'>टिफर र माेटरसाइकल ठाेक्किदा दुर्घटना,</span> <span class='c2'>विराटनगरमा तिन घाइतेकाे उपचार हुँदै</span>

ग्रामथान-२ स्थित बिराटचौक-घिनाघाट सडक खण्डमा उतरतर्फ जादै गरेको को १ ख ५९२३ नम्बरको टिफरले को ३ प ४५१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी ईनरुवा-६ बस्ने ३५ बर्षिय नबिन चौधरी, पछाडी सवार उनकै श्रीमती ३० बर्षिया सुनिता गच्छेदार र छोरी ९ बर्षिया सलिमा चौधरी घाईते भएका छन्।
घाइते तीनैजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने टिफरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी झोराहाटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्