बेलबारीकाे भित्री सडकमा दुर्घटना, एक घाइतेकाे विराटनगरमा उपचार हुँदै

<span class='c1'>बेलबारीकाे भित्री सडकमा दुर्घटना, एक</span> <span class='c2'>घाइतेकाे विराटनगरमा उपचार हुँदै</span>

बेलबारी नगरपलिका-९ डाँगा स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जादै गरेको को १ ज १३७० नम्बरको मारुती भ्यानले को १६ प २९६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँकी ३० बर्षिया जमुना विश्वकार्मा घाइते भएकी छिन्।
उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । भ्यानलका चालक प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्