स्कुल बसको ठक्करबाट बालकको मृत्यु

<span class='c1'>स्कुल बसको ठक्करबाट</span> <span class='c2'>बालकको मृत्यु</span>

सप्तरीको कंचनरुप नगरपालिका-६ स्थित भित्री सडक खण्डमा आइतबार ना ३ ख १३४९ नम्बरको मोडेल चिल्ड्रेन बोडिङ स्कुलको बसको ठक्करबाट एक बालककको ज्यान गएको छ।
विहान ८:३० बजेतिर बिधार्थी उठाउंने क्रममा सोही ठाउँका घोलिया खंगको १२ बर्षिय छोरा मंगला खंगलाई ठक्कर दिएको थियो। ठक्करबाट बालकको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्