भिरबाट लडेर एकको मृत्यु

<span class='c1'>भिरबाट लडेर</span> <span class='c2'>एकको मृत्यु</span>

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ स्थित कटारी नगरपालिका-१ बस्ने ६५ बर्षिय राम बहादुर बुढाथोकीको सोमबार भिरबाट लडेर ज्यान गएको छ।
आफन्तको घरमा विवाह खान भनी गएका राम बहादुरलाई स्थानीयले दिउँसो २ बजेतिर भिरबाट लडेर मृत अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए।
घटनास्थलमा प्रहरी चौकी कोषाहाट र इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्