अचानक लडेर मृत्यु

<span class='c1'>अचानक लडेर</span> <span class='c2'>मृत्यु</span>

सप्तरीको मलेठ-२ बस्ने अन्दाजी ५६ बर्षिय सुफल प्रसाद शाहाको पनि सोमबार अचानक लडेर ज्यान गएको छ।
राजबिराज-६ मा रहेको भैसी पालन केन्द्रमा को ३ प ९८०८ नम्बरको मोटरसाइकलमा दुध लिन गएका साहा मोटरसाइकल राखेर सोही ठाउँमा लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्