पश्चिमि हावा सहित अाएकाे बादलका कारण विराटनगरमा एका विहानै वर्षा सुरू भएकाे छ । अहिले ८:२० देखि विराटनगरमा मेघ गर्जन सहित वर्षा सुरू भएकाे हाे । वर्षासँगै विराटनगरकाे गर्मीबाट राहत पाइने भएपनि विराटनगरका सडकहरूमा पानी जम्ने र हिलाम्मे भएर सर्वसाधारणलाइ हिड्न समेत गाह्राे हुने गरेकाे छ । विराटनगर उपमहानगरपालिकाले वर्षाकाे लागि सडकका खाल्डाे र माटाेकाे व्यवस्थापन नगर्दा सर्वसाधारणले अझ सास्ती व्यहाेर्नु पर्ने गरेकाे छ ।
याे साता भरी पर्न सक्छ पानी:
[caption id="attachment_32905" align="aligncenter" width="669"] साभार: गुगल[/caption]