हेर्नुहाेस् ! थाेरै पानी पर्न हुदैन, विराटनगरकाे सडक कस्ताे भइदिन्छ

हेर्नुहाेस् ! थाेरै पानी पर्न हुदैन, विराटनगरकाे सडक कस्ताे भइदिन्छ

भर्खरै महानगरपालिका बनेकाे विराटनगरकाे बाटाे पानी नपर्दा धुलाेका कारण हिड्न सकिदैन र पानी परेपछि हिलाेका कारण । थाेरै मात्र पानी पर्दा पनि विराटनगरकाे बाटाेकाे अवस्था भयावह हुने गरेकाे देखिन्छ । सर्वसाधारण साह्रै नै अप्ठ्याराे गरि यात्रा गरिरहेका हुन्छन् । पानी परेपछि विराटनगर कस्ताे देखिन्छ भन्ने देखाउन हामीले केहि फाेटाेहरू यस पाेस्टमा समावेश गरेका छाैं । तपाइले पनि यस्तै तस्विर खिच्नु भएकाे छ भने हामीलाइ हाम्राे फेसबुक पेजमा पठाउनुहाेस् । हामी यसै पाेस्टमा समावेश गर्नेछाैं।

[caption id="attachment_32936" align="aligncenter" width="360"] हिमालय राेड ।  तस्विर: मदन कृष्ण प्रधान[/caption]

[caption id="attachment_32930" align="aligncenter" width="576"] तस्विर: गाेकुल कार्की[/caption]

[caption id="attachment_32931" align="aligncenter" width="576"] तस्विर: गाेकुल कार्की[/caption]

[caption id="attachment_32922" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32925" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32926" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32924" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32923" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32928" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32929" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

[caption id="attachment_32927" align="aligncenter" width="480"] तस्विर: शशांक अग्रवाल[/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्