भारतिय ज्वाँईको रुखले किचेर ससुरालीमा मृत्यु

<span class='c1'>भारतिय ज्वाँईको रुखले</span> <span class='c2'>किचेर ससुरालीमा मृत्यु</span>

सुनसरीको दुहबी नगरपालिका १२ मा बुधबार दिउँसो रुख काट्ने क्रममा रुखले किचेर ससुराली बस्दै आएका एक भारतीय नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत घर भई हाल सोही नगरपालिकास्थित ससुराली बस्दै आईरहेका अन्दाजी ४५ बर्षिय जितेन पासवान रहेका छन्।
पासवानलाई सोही ठाउँ बस्ने पार्वती राजवंशीको घर नजिकै रहेको रुख काट्ने क्रममा रुख ढलेर किचेको थियो।
रुखले किचेर गम्भिर घाईते उनलाई उपचारकालालागी बिराट टिचिङ हस्पिटल टंकिसिनवारीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्