ग्राजुएट कोचको नर्सिङ सेमिनार सम्पन्न

<span class='c1'>ग्राजुएट कोचको नर्सिङ</span> <span class='c2'>सेमिनार सम्पन्न</span>

बिराटनगर बैशाख २८ , बिराटनगर १४ हिमालय रोड स्थित ग्राजुएट कोचको आयोजनामा एक दिने अस्ट्रेलिया अध्ययनको लागि सेमिनार सम्पन्न भएको छ  ।  स्टाफ नर्सिङ गरेका बिद्यार्थीका लागि बिशेष आयोजना  गरिएको सेमिनारमा अस्ट्रेलियाबाट निक्की  ग्रिफितले स्काईपबाट बिद्यार्थीहरु संग अनलाइन अन्तरक्रिया गरेकी थिईन । अस्ट्रेलियामा नर्सिङ गरेका बिद्यार्थीलाई राम्रो अवसर रहेको   र त्यसैको जानकारीको लागि कार्यक्रम आयोजना गरिएको अस्ट्रेलिया मै आफ्नो अध्ययन सकेर आएका    तथा ग्राजुएट कोचका निर्देशक बिश्वेस रिजालले बताए । ग्राजुएट कोचमा हाल आइएलटीएस को तयारी कक्षा अध्यापन    भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्