भन्सार छलेको कस्मेटिक सामान बरामद

<span class='c1'>भन्सार छलेको कस्मेटिक</span> <span class='c2'>सामान बरामद</span>

इलामको पशुपतीनगरबाट प्रहरीले बुधबार भन्सार छलेको ७ हजार ३ सय ५० मुल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार बुझाएको छ।
बरामद समानहरुमा नेचुरल पाउडर, सेन्टेल फेयरनेस क्रिम, हेण्ड सप, मिल्क हनी फेसवास, ईकोलेजन,रोयल भेल्भेट,आईक्रिम,नोभेग,भेरमी, लेडिज पर्स र अपटिमेल्स रहेका छन्।
इलाम रोङ गाउँपालिका-४ बाट बेबारीशे अवस्थामा छाडेको उक्त समान प्रहरी चौकी किटेनीबाट खटीएको गस्ति टोलीले बरामद गरेको हो। बरामद समान भन्सार कार्यालय पशुपतिनगर ईलाममा बुझाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्