बिजुलीको पोल फेर्दा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>बिजुलीको पोल फेर्दा करेन्ट</span> <span class='c2'>लागेर एकको मृत्यु</span>

धनकुटा, बैशाख २८ गते
धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन् । विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्