भरुवा बन्दुकसहित एक पक्राउ, बाँदर लखेट्न राखेकाे भनाइ

<span class='c1'>भरुवा बन्दुकसहित एक पक्राउ,</span> <span class='c2'>बाँदर लखेट्न राखेकाे भनाइ</span>

भोजपुर, बैशाख २९ गते
भोजपुरको भोजपुर नगरपालिका १ बाट प्रहरीले बुधबार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
सोही नगरपालिका बस्ने अन्दाजी ३४ बर्षिय एकेन्द्र भुजेललाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको हो।
भुजेलले घरमा भरुवा बन्दुक लुकाई राखेको छ भन्ने गोप्य सुचना पाए संगै अस्थायी प्रहरी चौकी सुन्तलेबाट खटिएको टोलीले उनको घरमा खाँनतलासी गर्ने क्रममा बादर लखेट्न राखिएको भरुवा बन्दुक फेला बरामद गरेको हो।
पक्राउ परेका उनी उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्