मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरी घाइते

<span class='c1'>मोटरसाइकल दुर्घटनामा म्यादी</span> <span class='c2'>प्रहरी घाइते</span>

सप्तरी, बैशाख ३० गते। सप्तरीको डाक्नेश्वरी नगरपलिका-५ स्थित कठौना-पातो सडक खण्डमा शनिबार स८ प ३७९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक म्यादी प्रहरी घाइते भएका छन्।
घाइते हुनेमा डाक्नेश्वरी नगरपलिका-५ बस्ने १९ बर्षिय सूर्य नारायण चौधरी रहेका छन्। उनको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
प्रहरी स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्