मेयर उम्मेदवार रन्जु दर्शनाद्वारा महाराजगञ्जबाट मतदान

<span class='c1'>मेयर उम्मेदवार रन्जु</span> <span class='c2'>दर्शनाद्वारा महाराजगञ्जबाट मतदान</span>

काठमान्डौ बैशाख ३१ ,

काठमाडौँमा युवा माझ चर्चित विवेकशील नेपाली दलकी स्वतन्त्र मेयर उम्मेदवार रन्जु दर्शनाले काठमाडौं महानगरपालिका, वडा नं ३ बाट मतदान गर्नु भएको छ। दर्शनाले बिहान ७ बजे वडा कार्यलय पुगी मतदान गर्नु भएको हो। सो दलका अध्यक्ष उज्जल थापाले भने वडा ४ को शंखपार्क रजत जयन्ति मतदान केन्द्रबाट मत गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्