चुनावका क्रममा दोलखामा तनाव , कांग्रेसलेबुथ नै कब्जा गरेको दाबी
आवर बिराटनगर डटनेट | May 14, 2017
दोलखा । स्थानिय तहको चुनावका क्रममा दोलखामा तनाव भएको छ । विगु मतदान केन्द्रमा मतदान अधिकृत अपहरणमा परेका छन् । गौरीमुदी गाउँपालिकाको मतदान केन्द्रमा कांग्रेसले बुथ नै कब्जा गरेको समाचार नेपालपाटि लगायत बिभिन्न संचार माध्यमबाट प्रकाशित भएका छन् ।