भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय गर्यो

<span class='c1'>भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम</span> <span class='c2'>नेपाली सेनाले निष्कृय गर्यो</span>

काठमाडौं बैशाख ३१। भक्तपुरको गठ्ठाघरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।अज्ञात समूहले सडक किनारमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको हो । त्यसक्रममा सडक खाली गराइएको थियो ।

यसैगरी नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको आँगनमा पनि सकेट बम फेला परेको छ ।आज बिहान ५ बजे कालो झोलाले बेरेर ‘खतरा’ लेखेर राखेको अवस्थामा भेटिएको सकेट बम सेनाको टोलीले निस्त्रिmय गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।बम राख्ने समूहको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्