चुनावका क्रममा मगुमा केही बेर तनावपछी मतदान सुरु

<span class='c1'>चुनावका क्रममा मगुमा केही बेर</span> <span class='c2'>तनावपछी  मतदान सुरु</span>

मुगु । स्थानिय तहको चुनावमा मगुमा केही तनाव भएको छ । मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको प्रहरीले जानकारी दिएको छ । मतदानको सुरुमा नै हवाइ फायर पछि मतदान केहीबरे प्रभावित भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्