मतदान सकिए लगतै बेलुकीबाटै मतगणना सुरु हुने

<span class='c1'>मतदान सकिए लगतै बेलुकीबाटै</span> <span class='c2'>मतगणना सुरु हुने</span>

काठमाडौं  वैशाख ३१ । स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै बेलुकीबाटै मतगणना सुरु हुने भएको छ ।

मतपेटिका ओसारे लगत्तै मत गणना सुरु हुने आयोगले जनाएको छ । आजै रातीदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाहरुको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।मतगणनाका लागि निर्वाचन आयोगले ११ बुँदे निर्देशन जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्