मतदान केन्द्र नजिकै बम विस्फोट

<span class='c1'>मतदान केन्द्र नजिकै</span> <span class='c2'>बम विस्फोट</span>

काठमाडौं ।

नुवाकोटको बेलकोट–४ स्थित पञ्चासे मावि केन्द्र नजिकै बम विस्फोट भएको छ । सुरक्षाकर्मी घटनास्थल पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको बाह्रखरी लगायतका संचारमाध्यमले लेखेका  छन् । आज ठाउँ ठाउमा बम भेटिने घटना बिहानदेखि नै भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्