इडेनमा कविता वाचन प्रतियाेगिता सम्पन्न

<span class='c1'>इडेनमा कविता वाचन</span> <span class='c2'>प्रतियाेगिता सम्पन्न</span>

विराटनगर, ३१ बैशाख । बिराटनगर ३ आयल निगम मा रहेको इडेन नेशनल बोडिङ स्कूलमा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको साहित्य तथा कला क्लबको अगुवाइमा सम्पन्न कविता प्रतियोगीतमा कक्षा ६ देखि कक्षा १० सम्मका ४८ जना स्कूलमा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेका थिए । विद्यालयका शिक्षक यज्ञमणि बराल, विद्याकान्त दाहाल र शिक्षिका उर्मिला श्रेष्ठ निर्णायक रहेका थिए ।
प्रतियोगितामा कक्षा ६ र ७ बाट प्रफुल दाहाल र अनमोल भट्राई प्रथम, रुसिचा पोखरेल द्धितिय र सिरिसा श्रेष्ठ तृतिय भए भने कक्षा ८, ९ र १० बाट क्रमसः प्रसिद्ध पराजुली, इच्छा खतिवडा र लक्ष्मी खनाल प्रथम, द्धितिय र तृतिय भएका स्कूलका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्