विराटनगरमा ट्राफिक सप्ताह सम्पन्न

<span class='c1'>विराटनगरमा ट्राफिक</span> <span class='c2'>सप्ताह सम्पन्न</span>

सयुक्त राष्ट्र संघको सप्ताव्यापी आह्वानमा मे ८ देखी १४ सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरी विश्व सडक सुरक्षा सम्बन्धी ट्राफिक सप्ताह कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको आह्वानमा आज ट्राफिक र्याली निकालिएको छ ।
बिराटनगर महेन्द्र चौकबाट सुरु भएको र्याली मेन रोड हुदै जिल्ला प्रशासन कार्यलय मोरङमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, बि.उ.म.न.पा कार्यकारी अधिकृत,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख,सशस्त्र प्रहरीबल कंङकालिनि माई गण टंकिका प्रमुख ,बिभिन्न स्कुलरकलेज,नेपाल रेडक्रश सोसाईटी,रोटरी क्लब,जेशिस बिराटनगर,यूवा संजाल ,यूवा अभियान,मोरङ व्यापर संघ, ट्राफिक सचेतना मंचका पदाधीकारी,यातायात संग आवद्ध संघका पदाधीकारी,सामुदायीक सेवाकेन्द्र लगाएत सिटिसफारी संघका पदाधीकारीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्