विराटनगरकाे अगरबत्ती उद्याेगमा अागलागी, १२ लाखको क्षति

<span class='c1'>विराटनगरकाे अगरबत्ती उद्याेगमा अागलागी,</span> <span class='c2'>१२ लाखको क्षति</span>

मोरङ, जेठ १ गते। मोरङको बिराटनगर उप-महानगरपालिका ९ मा रहेको मनकामना अगरबत्ती फ्याक्ट्रीमा सोमबार आगलागी भएको छ।

 अपरान्ह साढे चार बजेतिर बिधुत सर्ट बई आगलागी हुँदा अन्दाजी १२ लाख मुल्य बराबरको क्षति भएको छ। 
आगलागी सिआरभी प्रहरी घोघापुल, वडा प्रहरी कार्यालय बिराटनगर, बारुणयन्त्र र स्थानीया मानिसहरुको सहयोगमा तीन घण्टा पछी नियन्त्रणमा आएको हो।
तस्विर: अनुभव दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्