लागूऔषधसहित विराटनगरमा एक पक्राउ

<span class='c1'>लागूऔषधसहित विराटनगरमा</span> <span class='c2'>एक पक्राउ</span>

मोरङको बिराटनगर उप-महानगरपालिका १५ स्थित सिमा चेपबाट प्रहरीले मंगलबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १५ बस्ने ३९ बर्षिय भरत दाहाललाई पक्राउ गरेको हो ।
उनलाई भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको अबस्थामा शंकालागी चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसिक १३ एम्पुल, डाईजेल्याप १३ एम्पुल र एभिल १३ एम्पुल फेलापारी बरामद गरिएको हो।
उनीउपर आवश्यक अनुसन्धान भईरहेको रानी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्