सवारी दुर्घटनामा एक घाइते

<span class='c1'>सवारी दुर्घटनामा</span> <span class='c2'>एक घाइते</span>

इलामको सुर्योदय नगरपालिका-११ स्थित मेची राजमार्गमा शुक्रबार बा १ झ ३८०५ नम्बरको जिल्ला सिचाई कार्यालय ईलामको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मे ७ प ७६०७ नम्बरको मोटरसाइकलमा सवार सुर्योदय नगरपालिका-११ बस्ने ४४ बर्षिय रबिन श्रेष्ठ रहेका छन्।
घाइते श्रेष्ठको विर्तामोडमा उपचार भइरहेको छ भने ठक्कर दिने गाडी र चालकलाई प्रहरी चौकी आइतबारेले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्