काठ सहित ट्याक्टर नियन्त्रणमा

<span class='c1'>काठ सहित</span> <span class='c2'>ट्याक्टर नियन्त्रणमा</span>

सिरहाको गोलबजार नगरपालिका-४ स्थित पूर्व पश्चिम लोकमार्गबाट प्रहरीले शनिबार विहान ४० किवी काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ।
इलाका प्ररही कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा स १ त १७१२ नम्बरको ट्याक्टरमा पुर्वबाट पश्चिमतर्फ लैजादै गरेको मसला/भिस जातको बिभिन्न नापका गोलिया काठ अन्दाजी ४० किवी तथा दाउरा बरामद गरेको हो।
बरामद काठ सहित ट्याक्टरका चालक सिरहा नरहा गाउँपालिका-२ बस्ने ३४ बर्षिय रामचन्द्र यादवलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्