सप्तरीमा कुकर बम विष्फाेट

<span class='c1'>सप्तरीमा कुकर</span> <span class='c2'>बम विष्फाेट</span>

सप्तरीको बोधेबरसाईन-१ स्थित रोहित साह को २ तले घर अगाडी शुक्रबार अज्ञात समुहले कुकर बम विष्फाेटन गराएको छ।
बेलुका १० बजेतिर विष्फाेटन भएको उक्त बमले साहको घरमा स्थानिय हरी शंखर साहले खोलेको किराना पसलमा सामन्य क्षति भएको छ।
घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्