लागूऔषध बेचबिखन गर्ने एक पक्राउ

<span class='c1'>लागूऔषध बेचबिखन गर्ने</span> <span class='c2'>एक पक्राउ</span>

मोरङको सुन्दरहरैचा-८ बाट प्रहरीले शुक्रबार लागूऔषध बेबबिखन गर्ने एकजनालाई पक्राउ गरेको छ, पक्राउ पर्नेमा सुन्दरहरैचा-८ बस्ने अन्दाजी ५६ बर्षिय जंग बहादुर मगर रहेका छन्।
मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट डाइजेल्याप ८४ एम्पुल र नाइट्रोजन ४० ट्याब्लेट बरामद गरेको छ। मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्