झापामा एक बालकको जुस सर्किएर मृत्यु

झापामा एक बालकको जुस सर्किएर मृत्यु

झापा, जेठ ७ गते।

झापाको शिवसतासी नगारपालिका-८ डुडामारीमा शनिबार जुस सर्कीएर एक बालककको ज्यान गएको छ।

स्थानीय रुपदोष श्रेष्ठको छोरा ६ बर्षिय छोरा गौरब श्रेष्ठले आफ्नै घरमा ओरेन्ज जुस खाने क्रममा सर्कीएर बिरामी भएका थिए।

उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लाने क्रममा बाटोमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्