चट्याङ लागेर पाँचथरमा एकको मृत्यु

चट्याङ लागेर पाँचथरमा एकको मृत्यु

पाचँथरको यामबरक गाउँपालिका ५ स्थित मुढेमा आईतबार चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
अपरान्ह ५ बजेतिर खसेको चट्याङ लागेर सोही गाउँपालिका बस्ने २१ बर्षिय बिबश तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
उनलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्