बिराटनगरबाट मिस नेपाल २०१७ मा २ प्रतिस्पर्धी

बिराटनगरबाट मिस नेपाल २०१७ मा २ प्रतिस्पर्धी

बिराटनगर जेठ ८ ,

पूर्वको शहर बिराटनगरबाट पनि यस बर्षको मिस नेपाल २०१७ मा २ जना प्रतिस्पर्धीहरु छानिएका छन् । बिराटनगरबाट छानिनेमा २३ बर्षिय वर्षा पोखरेल र २२ बर्षिय दृष्टि कटवाल रहेका छन् । प्रतियोगितामा हाल मिस पपुलर च्वाइस अवार्डको लागि एसएमएस भोटिंग जारी रहेको छ । मिस पपुलर च्वाइस अवार्डको लागि जुन २ २०१७ बेलुकी ८ बजे सम्मको समयमा भोटिंग गर्नु पर्ने छ । प्रतियोगी नम्बर १८ वर्षा पोखरेलले बिराटनगरको बाल कल्याण बिद्या मन्दिर स्कुल पढेकी हुन्  भने  प्रतियोगी नम्बर १६ दृष्टि कटवालले सेन्ट जिसेफ स्कुल अध्ययन गरेकी हुन्  । यसका साथै मोरंग उर्लाबारीबाट भाग लिएकी निकिता चन्डक पनि मिस नेपाल २०१७ हुने दाउमा छिन  । समग्रमा मोरंग जिल्लाबाट ३ जना प्रतिस्पर्दिले मिस नेपाल २०१७ मा प्रतिस्पर्दा गर्ने छन्  । बिगतका बर्षमा मिस नेपालमा बिराटनगरको त्यति ठुलो सफलताको इतिहास नभएपनि यस बर्ष भने राम्रो सम्भावना रहेको छ ।

Contestant 18

Barsha Pokharel
Age 23
H: 5'7.5''
Morang
Biratnagar
Graduation from Shree Ram College of Commerce from Delhi University
Want be an enterprenure
MN <space> 18 send it to 33001

Contestant No. 16
Dristi Katwal
Age 20
Height 5'6''
Morang
Biratnagar
Doing Bachelor of Nursing
Partner in Service at Rotaract Club of Kathmandu Mid Town
MN <space> 16 send it to 33001

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्