दुहबीमा एकीकृत मुसहर बस्ती निर्माण गरिने

<span class='c1'>दुहबीमा एकीकृत मुसहर</span> <span class='c2'>बस्ती निर्माण गरिने</span>

सुनसरी जेठ ८  । सुनसरीको दुहबी नगरपालिका १८ मा रहेका विपन्न मुसहर बस्तीमा एकीकृत आवास निर्माण गरिने भएको छ ।
सोमबार सहरी विकास तथा भवन निर्माण विभागको जनता आवास योजना अन्तर्गत १८ परिवारको एकीकृत बस्ती निर्माणका लागि सचिव दीपेन्द्र शर्माले शिलन्यास गरे ।
भूमिहीन १८ परिवारलाई जमिन खरिद गरेर एकीकृत नमुना बस्ती बनाउन करुणा फाउन्डेसन नेपालले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्