संसद बैठक ५ मिनेटमात्र बसेर स्थगित

<span class='c1'>संसद बैठक ५</span> <span class='c2'>मिनेटमात्र बसेर स्थगित</span>

काठमाडौं । आजको संसद बैठक ५ मिनेटमात्र बसेर स्थगित भएको छ । दिउँसो १ बजे बोलाइएको संसदीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र बजेट उपर छलफल सुरु हुने बताइएको थियो ।

नयाँ अधिवेशनको पहिलो बैठकमा सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरी सुनाएर भोलिदेखि बजेटउपर छलफल सुरु हुने जानकारी दिँदै संसद बैठक सकिएको घोषणा गरेकी थिइन् । संसदको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्