बिराटनगरमा महिलाहरुलाई टेक्नोलोजी तालिम हुने , यसरी आवेदन दिन सकिने !!

<span class='c1'>बिराटनगरमा महिलाहरुलाई टेक्नोलोजी तालिम हुने ,</span> <span class='c2'>यसरी आवेदन दिन सकिने !!</span>

बिराटनगर जेठ ९ , 

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजना र अमेरिकी धुतावासको सहयोगमा बिराटनगरमा ५ दिने टेक्नोलोजी तालिम हुने भएको छ । तालिममा प्लस २ देखि स्नाकोतर सम्म पढेका ६० महिलाहरुलाई सहभागि गराइने रोबोटिक्स एसोसिएसन अफ नेपालका विक्रान्त कार्कीले जानकारी दिए । २८ मे बाट सुरु हुने वर्कसपमा मोबाइल एप्लिकेसन , गेम डेभलपमेन्ट . सोसियल मिडिया समन्धी तालिम हुने कार्कीले बताए । उक्त तालिम निशुल्क रहेको पनि कार्कीले जानकारी दिए ।

तालिममा भाग लिन यहाँ क्लिक गर्नुहोस !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्