सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

राजविराज । सुस्त मनस्थिति भएकी १९ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले सप्तरी कृष्णासवरन गाउँपालिका २ सीतापुरका २६ बर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्