सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरीको गडी गाउँपालिका-४ बस्ने ६० बर्षिय अशोक कुमार चौधरीको मंगलबार करेन्ट लागेर ज्यान गएको छ।
अपरान्ह ४ बजेतिर आफ्नै घरमा बिधुतको तार जोडने क्रममा अचानक लागेको करेन्टले चौधरीको मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्