ढलान मेसिनबाट करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>ढलान मेसिनबाट करेन्ट</span> <span class='c2'>लागेर एकको मृत्यु</span>

झापाको गौरीगंञ्ज गाउँपालिका-६ मा मंगलबार ढालान मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको आषाम घर भई हाल गौरीगंञ्ज गाउँपालिका-६ आँमडागी बस्ने २० बर्षिय अर्पण मेचे रहेका छन् ।
उनलाई सोही ठाउँको रामचन्द्र खोलाको पुल बनाउने क्रममा साँझ ६ बजेतिर ढलान मेसिन बन्द गर्दा उक्त मेसिनबाट अचानक करेन्ट लागेको थियो।
करेन्ट लागी गम्भिर घाइते भएका उनलाई उपचारकोलागी लाईफ लाईन अस्पताल दमक ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगंञ्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्