लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु

<span class='c1'>लिचीको दाना अड्किएर झापामा</span> <span class='c2'>एक बालकको मृत्यु</span>

झापा-  लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन छन्। उनी पशुपति प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत रहेको शिक्षक खेम कार्कीले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्