लायन्स क्लब अफ गौरादहद्वारा वालवालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

<span class='c1'>लायन्स क्लब अफ गौरादहद्वारा</span> <span class='c2'>वालवालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण</span>

झापा जेठ १० , लायन्स क्लब अफ गौरादहको आयोजनामा गौरादह नगरपालिका वार्ड नं २ स्थित अमर आधारभूत विधालयमा कक्षा १ देहखि ५ सम्मका १४३ जना वालवालिकाहरुको निःशुल्क मुखको स्वास्थ्य परीक्षण गरिएको छ । सो अवसरमा प्रत्येक वालवालिकाहरुलाई दन्त मंजन र ब्रस वितरण गरिएको थियो । क्लव प्रेसिडेन्ट डा. तिलक खनाल तथा डा. मनिषा अधिकारी द्वारा परीक्षण गरिएको सो कार्यक्रममा क्लवका पधादिकारीहरु तथा विधालयका शिक्षक शिक्षिकाहरु उपस्थित भई सहयोग प्रदान गर्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्