डा. गोविन्द केसीले शनिबारदेखि सत्याग्रह सुरु गर्ने

डा. गोविन्द केसीले शनिबारदेखि सत्याग्रह सुरु गर्ने

काठमान्डौ जेठ १० ,

डा. गोविन्द केसीले शनिबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।
उनी बुधबारदेखि सत्याग्रहमा बस्ने तयारी भए पनि सबै शुभेच्छुकहरुको आग्रह, छलफल र परिस्थितिको मुल्यांकन गर्दै शनिबारसम्म सारिएको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
आफूसँग विगतमा भएका सम्झौता कार्यान्वयनका लागि नै सत्याग्रहमा बस्नुपर्ने अवस्था आएको केसीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्